१९ महिनापछि नेकपाको स्थायी समिति बैठक आजबाट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजदेखि शुरु हुँदैछ । पार्टी एकिकरण भएको १९ महिनापछि स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा उपनिर्वाचन समिक्षादेखि, पार्टी संरचाना निर्माण र सिमा विवाद लगाएतका एजेण्डाले प्रवेश पाउने नेताहरुले बताएका छन् । नेकपामा अहिले पार्टी अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता … Continue reading १९ महिनापछि नेकपाको स्थायी समिति बैठक आजबाट